काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले आफुलाई राजिनामा दिन खोजेको बताएका छन्।
उनले फेसबुकमा उक्त कुरा लेखका छन्। साथै उनको यो देश कहिले पनि नबन्ने बताएका छन् ।
उनले कसले राजीनामा दिन लगाउदैछन् भन्ने खुलाएका छैनन् ।
उनले भनेका छन्, मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले बन्दैन ।