काठमाडौं । यू-१९ विश्वकपको एशिया छनोटका लागि भोली नेपाल र सिंगापुर भिड्दै छन्। हिजो साँझ युएई पुगेको नेपाली यू-१९ टोलीले भोलीको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो ।
