काठमाडौं। नेपाल टेलिकमको मोबाइल सेवा देशभर नै अबरुद्ध भएको छ।
टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड, पोस्टपेडको फोन, इन्टरनेट र एसएमस सेवा मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो।
जसका कारण उपभोक्त मारमा परेका छन् भने टेलिकमले आधिकारिका जानकारी केही दिएको छैन।
टेलिकमकाे आधिकारिक वेबसाइट पनि बन्द छ।