काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ।
राउत र थम्पसनबीच बुधवार बिहान जनमत पार्टी कार्यालय बुद्धनगरमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्ताको क्रममा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएको राउतले जानकारी दिएका छन्।