काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिहरहेको हो।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।