काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन्।
बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेलेबारे कुनै पनि छलफल नभएको बताएका हुन्।
यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको छ। बिहीबार यसको मस्यौदा तयार गरी शुक्रबार सार्वजनिक गर्ने तयारी समेत रहेको उनले बताए।