काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई बधाई दिएका छन्।
सोामबार माओवादी पदाधिकारी बैठक चलिरहेकै बेला देउवाले फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन्।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले देउवासँगै कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएको जानकारी दिए।