काठमाडौं। पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
शुक्रबार मुख्य प्रशिक्षक प्रवेश कटुवालले २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्।
घोषणा गरिएको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ परेका छैनन्।
नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ।
यस्तो छ नेपाली टोलीः
Goalkeeper: Bishal Shrestha, Deep Karki, Bikesh Kuthu
Defenders: Rohit Chand, Ananta Tamang, Bikash Tamang, Dinesh Rajbanshi, Bikash Khawas, Gautam Shrestha, Nishan Khadka
Midfielders: Tej Tamang, Sesehang Angdembe, Suraj Jeu Thakuri, Pujan Uparkoti, Arik Bista, Aawash Lamichhane
Forwards: Anjan Bista, Bimal Gharti Magar, Nawayug Shrestha, Ayush Ghalan, Sunil Bal, Ritik Khadka, Sujal Shrestha