सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७७ पालिकाको परिणाम मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले ३५, नेकपा (एमाले) ले २३,नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ । भने ३ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ । यस्तै नेकपा नेकपा एकीकृत समाजवादीले २ पालिका जितेको छ भने १ पालिकामा स्वतन्त्रले जितेको छ ।
यस्तै उपप्रमुखमा काँग्रेसका ४१, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् । भने २ पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।प्रदेशका ८८ मध्ये बाँकी ११ पालिकाको मतगणना भने जारी छ ।
प्रमुखमा नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया
बाजुराको त्रिवेणी नगरपालिका – कर्णबहादुर थापा विजयी
बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा –गोविन्दबहादुर मल्ल
बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा
बझाङको बुंगल नगरपालिका – जय बहादुर धामी
बझाङको वित्थडचिर गाउँपालिका – अम्मर सिंह महर
बझाङको खप्तडछान्ना गाउँपालिका – उत्तम रोकाया
बझाङको – जयपृथ्वी नगरपालिका – चेतराज बजाल
बझाङको सुर्मा गाँउपालिका – खडकबहादुर बोहरा
अछाम ढकारी गाउँपालिका–प्रकाशबहादुर साउद
अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
अछामको बान्नीगढीमा – टेक बहादु साँउद
अछामको पञ्चदेवल विनायक नगरपालिका–अम्बिकाकुमारी चलाउने
अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
डोटी सायल गाउँपालिका – धर्मराज जोशी
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
डोटीको दीपायल सिलगढी नगरपालिका –बाजीसिँह खड्का
डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
डोटीको केआई सिंह गाउँपालिका –लोकेन्द्रबहादुर शाही
डोटीको शिखर नगरपालिका – दीर्घबहादुर बलायर
डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का
कैलालीको कैलारी गाउँपालिका – राज समझ चौधरी
कैलालीको गोदावरी नगरपालिका – वीरेन्द्र भट्ट
कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र राना
कञ्चनपुरको बेदकोट नगरपालिका – भोजराज बोहरा
डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की
डडेल्धुराको भागेश्वर गाउँपालिका – हेम राज चटौत
डडेल्धुराको परशुराम नगरपालिका – भरत बडायर जोशी
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
बैतडीको पाटन नगरपालिका –गौरी सिंह रावल
बैतडीको पुर्चौडी नगरपालिका – दीपकबहादुर बम
प्रमुखमा नेकपा एमाले विजयी भएका पालिकाहरू
बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत
बाजुराको बडीमालिका नगरपालिका – अम्मरबहादुर खडका
बाजुराको जगन्नाथ गाउँपालिका – कालीबहादुर शाही एमाले
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया
अछामको तुर्माखाद गाउँपालिका –डम्मरवहादुर विसी
अछामको मंगलसेन नगरपालिका –पदम बोहरा
डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा
कैलालीको बर्दगोरियाको गाँउपालिका – कर्णबहादुर कुँवर
कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – किशोर कुमार लिम्बु
बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर
बैतडीको दोगडाकेदार गाउँपलिका – चक्र बहादुर कार्की
बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
दार्चुलाको व्यास गाउँपालिका – मंगलसिंह धामी
प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू
बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी
बझाङको छबिसपाथिभेरा गाँउपालिका – बसन्तबहादुर चलाउने
अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद
डोटीको बोकटान फुड्सिल गाउँपालिका–कमलबहादुर गड्सिला
कैलालीको मोहन्याल गाउँपालिका – देवीदत्त उपाध्याय
कञ्चनपुरको बेलौरी नगरपालिका – पोतिलाल चौधरी
डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट
डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
दार्चुलाको नौगाड गाउँपालिका–दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर
दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका पालिका
बैतडीको डिलासैनी गाउँपालिका –सन्तोषप्रकाश जोशी
प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिका
कैलालीको टीकापुर नगरपालिका –रामलाल डङ्गौरा थारु
कैलालीको जोशीपुर गाउँपालिका –चित्रबहादुर चौधरी
कैलालीको भजनी नगरपालिका – केवल चौधरी
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी विजयी पालिकाहरु
बझाङको केदारस्युँ गाउँपालिका –गणेशबहादुर बोहरा
कैलालीको घोडाघोडी नगरपालिका – खडकबहादुर रावत
उपप्रमुख कँहा कस्ले जित्यो
उपप्रमुखमा नेपाली काँग्रेसले जितेका पालिकाहरु
बाजुराको स्वामीकार्तिक गाउँपालिका – मैना जोशी
बाजुराको खप्तड छेडेदह गाउँपालिका – विसुदेवी नाथ
बाजुराको त्रिवेणी नगरपालिका कमलाकुमारी जैशी
बझाङको वित्थडचीर गाउँपालिका – धनलक्ष्मी सिंह
बझाङको सुर्मा गाँउपालिका – रमलाकुमारी मण्डेल
बझाङको दुर्गाथली गाउँपालिका – जनक दौल्याल
बझाङको केदारस्युँ गाउँपालिका – मनिषा धामी गुर्धामी
बझाङको थलारा गाउँपालिका – राम खाती
अछामको मेल्लेख गाउँपालिका – नृपबहादुर खड्का
अछामको चौरपाटी गाउँपालिका – सरदेवी खड्का
अछामको पञ्चदेवल विनायक नगरपालिका – हर्कबहादुर रावल
अछामको ढकारी गाउँपालिका – नेत्रकलादेवी साउद
डोटीको बोगटान फुडसिल गाउँपालिका – विष्णा देउवा वम
डोटीको बडीकेदार गाउँपालिका – डम्मरीकुमारी विष्ट
डोटीको आदर्श गाउँपालिका – लक्ष्मी धामी
डोटीको सायल गाउँपालिका – निर्मला ओली
डोटीको पूर्वीचौकी गाउँपालिका – पशुपति खड्का
डोटीको केआई सिंह गाउँपालिका – मिनादेवी विष्ट
डोटीको शिखर नगरपालिका – सुनिता रावल
डोटीको दिपायल सिलगढी नगरपालिका – कलावती महर
कैलालीको कैलारी गाउँपालिका – भगवतीकुमारी चौधरी
कैलालीको मोहन्याल गाउँपालिका – कमलबहादुर साउँद
कैलालीको घोडाघोडी नगरपालिका गुलियाकुमारी चौधरी
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका – शान्ति नाथ
कञ्चनपुरको बेदकोट नगरपालिका – तुलशी जोशी
कञ्चनपुरको दोधराचाँदनी नरपालिका – गंगा देवी जोशी
डडेल्धुराको नवदुर्गा गाउँपालिका – निर्मलाकुमारी बोगटी
डडेल्धुराको अमरगढी नगरपालिका – पार्वती झुकाल
डडेल्धुराको गन्यापधुरा गाउँपालिका –ज्ञानु सेटी देउवा
डडेल्धुराको भागेश्वर गाउँपालिका – पुष्पा ठकुराठी
डडेल्धुराको अजयमेर गाउँपालिका – वसन्ती पाल
दार्चुला मार्मा गाउँपालिका – शर्मिलाकुमारी चन्द सिंह
दार्चलाको अपिहिमाल गाउँपालिका – देवकी बोहरा
दार्चुलाको नौगाड – जगतसिंह ठगुन्ना
दार्चुलाको दुहु गाउँपालिका – शान्ति वम
कैलालीको चुरे गाउँपालिका – धनादेवी थापा
बैतडीको सुर्नया गाउँपालिका – मञ्जु महर बोहरा
बैतडीको मेलौली नगरपालिका – पार्वती बोहरा
बैतडीको दशरथचन्द नगरपालिकामा – कौशिला चन्द
बैतडीको पुर्चौडी नगरपालिका मिना धानुक
बैतडीको डिलासैनी गाउँपालिका – भगिरथी बोहरा
उपप्रमुखमा नेकपा एमालेले जितेका पालिकाहरु
बाजुराको गौमुल गाउँपालिका – सीता रोकाया थापा
बाजुराको हिमाली गाँउपालिका – राजकला सार्की
बाजुराको जगन्नाथ गाउँपालिका मरु कला बिष्ट
बाजुराको बडीमालिका नगरपालिका – नन्दा थापा
बझाङको साइपाल गाउँपालिका – डोल्मा तामाङ बोहरा
बझाङको तलकोट गाउँपालिका – पार्वती कुँवर
अछामको कमलबजार नगरपालिका – शारदा विष्ट
अछामको बान्नीगढी जयगढ – विन्दु रावल
अछामको तुर्माखाद गाउँपालिका – विमलाकुमारी शाही
अछामको मंगलसेन नगरपालिका – संगीताकुमारी रावल
कैलालीको गोदावरी नगरपालिका –शारदादेवी रोकाया
बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट्
बैतडीको दोगडाकेदार गाउँपालिकाका – पार्वती कार्की
बैतडीको शिवनाथ गाउँपालिका – सकुन्तला साउद
बैतडीको सिगास गाउँपालिका – धाना धामी
दार्चुलाको शैल्यशिखर नगरपालिका – शान्ति खडायत
दार्चुलाको लेकम गाउँपालिका – माधवी जोशी
दार्चुलाको महाकाली नगरपालिका – दुर्गा विष्ट
डोटीको जोरायल गाउँपालिका – जमुना रोकाया बोहरा
कञ्चनपुरको लालझाडी गाउँपालिका – सपना चौधरी
कञ्चनपुरको बेलौरी नगरपालिका – जोगराज चौधरी
उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेका पालिकाहरु
कैलालीको बर्दगोरिया गाउँपालिका – गणेशराज गिरी
कैलालीको कैलारी गाँउपालिका – खडकबहादुर शाह
दार्चुलाको मालिकार्जुन गाउँपालिका – कल्याणसिंह धामी
दार्चुलाको व्यास गाउँपालिका – विनोदसिंह कुँवर
अछामको रामारोशन गाउँपालिका – सृजना बुढा
बझाङको मष्टा गाउँपालिका – हर्क धामी
बझाङको जयपृथ्पी नगरपालिका – रतनबहादुर सिँह
बझाङको खप्तडछान्ना गाउँपालिका – विष्णुकुमार थापा
बैतडीको पाटन नगरपालिकामा – कमल बोहरा
डडेल्धुराको आलिताल गाउँपालिका – मैनाकुमारी रावल
डडेल्धुराको पर्शुराम नगरपालिका – विमला महता
उपप्रमुखमा नेकपा एकीकत समाजवादीले जितेका पालिकाहरु
बझाङको बुगल नगरपालिका – धनबहादुर बोहरा
बझाङको छबिसपाथिभेरा गाउँपालिका – लछिमन बोहरा
उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिकाहरु
कैलालीको जोशीपुर गाउँपालिका – रेखादेवी कठरिया
कैलालीको भजनी नगरपालिका – राजु तिरुवा