भरतपुरमा महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
पछिल्लो मतपरिणामअनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३२९१ बढी मत ल्याएर अग्रता कायमै गरेकी छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
गणना भएको मत ४२४५३
रेनु दाहाल (हसिया हतौडा) – १६४८३
विजय सुवेदी (सूर्य)– १३१९२
जगन्नाथ पौडेल (भूइकटहर)– ६८०७