काठमाडौँ महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक गरिएको छ । पछिल्लो मतपरिणामअनुसार मेयरका उम्मेद्वार साहले १२ हजार ९०७ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ६ हजार ८१७ मत ल्याएका छन् ।यस्तै तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार ९४५ मत ल्याएकी छन् ।