भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल पछाडि परेकी छन्।
उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् ।
पछिल्लो मतपरिणामः
मेयर
एमालेका विजय सुवेदीः १६११
माओवादीकी रेनु दाहालः १५४१ मत
बागी उम्मेदवारी जगन्नाथ पौडेलः ५३७ मत
उपमेयर
कांग्रेस उम्मेदवार १७७५ मत
राप्रपा उम्मेदवारः १२४२ मत