बझाङको साइपाल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मानबहादुर बोहरा ६७५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उज्ज्वल बोहराले ६१३ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएका छ ।उनका प्रतिस्पर्धी काँग्रेसका बाटु बोहराले ६१९ मत प्राप्त गरे ।