कोटेश्वरमा रहेको ओमकार एडभान्स ओरल डेन्टल एण्ड मेडिकल प्रा.लि.ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
बडा दशैंको अवसरमा ओमकार डेन्टलले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो ।
जसअनुसार असोज १० गते दक्तदान, ११ गते डेन्टल क्याम्प, १२ गते जनरल चेकअप गरिनेछ । त्यस्तै, असोज १३ गते स्त्री रोग विशेषज्ञ र १६ गते मुटु रोग विशेषज्ञले निःशुल्क स्वास्थ्य सेवा दिनेछन् ।