प्रधनमन्त्री केपी शर्मा ओलीले नेपाल, किर्गिजस्तान र बङ्गलादेशबीच भएको त्रिदेशीय फुटबल प्रतियोगितामा उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयद्वारा बालुवाटारमा आयोजना गरेकाे सम्मान कार्यक्रमका केहि तस्विरहरू

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)