रसियन युएफसी फाइटर खबिब नुर्मागोमदोबले युरोकप फाइनलबारे आफ्नो प्रतिकृया दिएका छन्। एक भिडियोमा बोल्दै उनले यसपटकको युरो कप इगंल्याण्डले जित्ने अनुमान लगाएका छन्।
‘इटाली अनु्भवी र राम्रो टिम हो,’ खबिबले भने, ‘तर, इगंल्याण्डको युवा टोलीसँग राम्रो गति छ। त्यसैले इगंल्याण्डले नै यु्रोकप जित्नेछ।’ इगंल्याण्ड जितको हकदार भएको समेत उनले दावी गरे।
फाइटर खबिबले इगंल्याण्डलाई घरेलु मैदानको फाइदा रहने बताए।
श्रोत : मिरर फाइटिङ