काठमाडौं– इन्जेण्डङि अन्तक्र्रिया श्रृंखलाको चौथो कार्यक्रम आइतबार हुँदैछ । पथ नामक समूहको आयोजनामा ‘इन्जेण्डरिङ विथ लाइन एण्ड साइन’ शीर्षकमा हुँदैछ ।
चौथो श्रृंखलामा कलाकार प्रगति शाक्य र सांकेतिक भाषाका प्रशिक्षब रीता शाक्यसँग फोटोपत्रबार उषा तितिक्षुले कुराकानी गर्दैछिन् ।
अन्तरक्रियालाई आइतबार दिउँसो ३ बजे नेपाली पब्लिकको फेसबुक पेज र साइटबाट लाइभ गरिनेछ । अन्तरक्रिया कार्यक्रममा सार्वजनिक सहभागिताका लागि पथले जुम मिटिङ कोड 412 791 7628 र पासकोड path2020 दिएको छ ।