काठमाडौं– जंगी अड्डामा कार्यरत एक सैनिक जवानले आत्महत्या गरेका छन् । तनहुँ रानीपोखरीका ति सैनिकले हाफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।
आत्महत्या गरेकी सैनिकका आफन्तलाई जानकारी गराइसकेको नेपानी सेनाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि त्रि.वि. शिक्षण अस्पताल पठाएको सेनाले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।