बिहीबारको अन्तरक्रियामा राष्ट्रिय खेलाडी तथा कलाकार लक्ष्मी मगर र फोटोपत्रकार पूर्णिमा श्रेष्ठ वक्ता रहेका छन् । लक्ष्मी मगर दक्षिण एसियाली खेल स्वर्ण पदक विजेता साइक्लिस्ट हुन् भने पूर्णिमा श्रेष्ठ सगरमाथा आरोही पत्रकार हुन् ।
अन्तरक्रियाको सहजकर्ता फोटो पत्रकार उषा तितिक्षुले गर्दै छिन् ।