काठमाडौं– पछिल्लो चौबिस घण्टामा ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
आज २ सय ५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ । त्यस्तै आज एघार जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय ३७ पुगेको छ ।