-
बेलायतको मिलेनियम पुल भएर सेन्ट पउल क्याथेड्रलतिर मानिसहरु छाता ओडेर जाँदै । बेलायतको धेरै क्षेत्रमा मनसुनी चिसो बतास आउने अनुमान गरिएको छ । फोटोः एपी/रासस

भारतको दिल्ली गेटनजिक सडकमा बेलुन बेच्दै एक बालिका ।
फोटोः एएफपी/रासस
क्यानडाको टोरन्टोमा खेलौनाले सजिएको स्थान भएर एक महिला जाँदै । यहाँ एक आवासीय घरमा यस्ता पुतलीहरुको संग्रहमात्र रहेपछि पुतली घर भनेर भनेर चिनिन्छ । फोटों सिन्ह्रवा/रासस