काठमाडौं । चैत १५ गते बुधबार डिजिटल वालेट ईसेवाको सेवा अवरुद्ध हुने भएको छ । दोस्रो चरणको डेटावेस अपग्रेडका लागि करिब आधा घण्टा सेवा अवरुद्ध हुने भएको हो ।
कम्पनीका अनुसार बुधबार बिहान ३ बजेदेखि साढे ३ बजेसम्म ईसेवाको सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन् ।
"ईसेवाको दोस्रो चरणको डेटा भर्सन अपग्रेड (2nd Phase Database Version Upgrade) सम्बन्धी कार्य गर्नका लागि मिति २०७९ चैत्र १५ गते, बुधबार बिहान ३:०० बजे देखि ३:३० बजे सम्म इसेवाका सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन्," कम्पनीको सूचनामा भनिएकाे छ ।
![May be an image of text that says 'e-Sewa™ महत्वपूर्ण सूचना! इसेवाको 2nd Phase Database Version Upgrade सम्बन्धी कार्य गर्नका लागि मिति २०७९ चैत्र १५ गते, बुधबार बिहान ३:०० बजे देखि ३:३० बजे सम्म इसेवाका सम्पूर्ण सेवाहरु अवरुद्ध हुनेछन्| यसबाट ग्राहकवर्गमा हुने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं।'](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t39.30808-6/337427545_489184643284689_7990358018080446157_n.png?_nc_cat=1&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=wRx-XI7kTc4AX_2DOY5&_nc_ht=scontent.fktm19-1.fna&oh=00_AfCbHSbCWJolkFoDolssbEI6wtK4r7wQ0MD9lk2K21BlVw&oe=6425EBB6)