काठमाडौँ । सरकारले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । गृहमन्त्रालयले सोमवार देशभरका २३८ जना डीएसपीहरूको सरुवा गरेको हो ।
साउन १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
कसको कहाँ सरुवा भयो हेनको लागि यहाँ क्लिक गर्नुस्