काठमाडौंमा भर्खरै भुकम्पको धक्का महशुस भएको छ। राती करिव ११ बजेर ५५ मिनेटको हाराहारीमा भुकम्पको धक्का महशुस भएको हो।
दोलखाको गौरिशकंर गाउपालिका आसपास केन्द्र भएर गएको भुकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्प ५.३ रेक्टर स्केलको थियो।