काठमाडौँ – चर्चित गायक प्रमोद खरेलको आवाजमा ‘सधैं तिम्रो यादमा’ बोलको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। जीवन खत्रीको शब्द रहेको गीतमा डीआर अटुको संगीत रहेको छ। यस्तै गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ।
आयुष क्षेत्रीको निर्देशनमा तयार भएको भिडियोमा शिल्पा पोखरेल, रोहित बाबा, कुमार थापा, अनिता घिसिङ र सरु खत्रीको अभिनय रहेको छ।
गीतको भिडियोमा सुशील डाँगीको छायाँकन र निरज केसीको सम्पादन रहेको छ।
भिडियाे हेर्न यो लिंक खोल्नुहोस्ः
https://youtu.be/V4ExlpbjIIk