काठमाडौँ – नेपाल आईडलबाट चर्चित भएकी सन्ध्या बुढा ‘काउली बुढी’ र गायक गौतम शेर्पाको आवाजमा ‘बादल’ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ।
शेर्पाकै शब्द रहेको गीतमा जय देवकोटाले लय सिर्जना गरेका छन्। गीतको भिडियोमा शेर्पाको निर्देशन रहेको छ भने बुद्धविर थापा र उषा सुवेदीको मुख्य अभिनय छ।
अविनास डिसीको सम्पादन रहेको भिडियोमा तिलक रिजाल र दिपक गिरीको छायाँकन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/rRBqmbX2zEc