काठमाडौँ – वीरेन्द्र श्रेष्ठ र अन्जु पन्तको आवाज रहेको ‘पिरिमको बाढी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा दिपक शर्माको शब्द/ संगीत रहेको छ भने नरेन्द्र वियोगीको संगीत संयोजन र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
उक्त गीतको भिडियोमा कलाकार दिलिप रायमाझी र केकी अधिकारीको मुख्य अभिनय रहेको छ। गाँउले परिवेश भित्र प्रेमी र प्रेमिकाको प्रेममय जीवनलाई विशेष रुपमा प्रस्तुत गरिएको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/meLoG4SMz-I