काठमाडौँ – साहित्यकार कमला न्यौपानेको शब्द रहेको नयाँ गीत ‘रीमा रीमा’ सार्वजनिक भएको छ। गीतमा गायक कर्ण भीरले स्वर दिएका छन्। संगीत येदिन गजमेरको र एरेञ्ज सञ्जिव बराइलीको रहेको छ।
भिडियोलाई पीशोन दर्जीले सम्पादन गरेका हुन्। कमला न्यौपाने र उनको समूहले निर्देशन गरेको म्युजिक भिडियोमा कुशल गुरूङ र रीमा श्रेष्ठको अभिनय रहेको छ। रिदम इन्टरटेन्मेन्ट नेपालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/knL61BHvQmg