काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि २० गते गर्नेगरी प्रस्ताव गरिएको राप्रपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।
यता रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले सभामुख आफ्नो पार्टीबाटै हुने बताएका छन् । सभामुखमा रास्वपाका डीपी अर्यालको चर्चा छ । अर्यालले गृहमा दावि गरेका थिए । तर गृहमा सुधनलाई दिएपछि अर्याललाई सभामुख दिईएको बुझिएको छ ।