काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा शनिबार जारी विज्ञप्तिमा दुवैलाई तत्काल रिहाइको माग गरिएको छ।
