काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको बोलाइएको एमालेको सचिवालय बैठकले ५ प्रस्ताव पारित गरेको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा र भर्त्सना पनि गरेको छ ।
यस्ता छन् प्रस्ताव

