काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक भोलि ९मंगलबार० दिउँसो १ बजेसम्मका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका अनुरोध गरिएको छ । सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएपछि पहिलोपटक बैठक बोलाइएको हो ।
