काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक क्लस्टर अनुसार समानुपातिक सांसदहरुको सूची बुझाएको छ ।
आइतबाट पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले सांसदहरुको सूची आयोगमा बुझाउने निर्णय गरेको थियो । पार्टीले ५७ जनाको सूची आयोगमा बुझाउँदा ४८ जना महिला र ९ जना पुरुष परेका छन् ।
खस आर्यबाट १६ महिला १ पुरुष
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ
आदिवासी जनजातितर्फका १३ महिला ३ पुरुष
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा
मधेसीबाट ६ महिला ३ पुरुष
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण
दलितबाट ७ महिला १ पुरुष
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक
प्रकाशचन्द्र परियार
थारुबाट २ महिला २ पुरुष
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी
मुस्लिमबाट ३ महिला
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी