काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सम्पादन समितिको बैठकले टुंगो लगाएपछि कांग्रेसले समानुपातिक प्रणालीबाट सांसद बन्नेहरूको नाम आयोगमा बुझाएको हो।
यी हुन् कांग्रेसका २० समानुपातिक सांसद:
क. खसआर्य कोटाबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
ख. आदिवासी जनजाति कोटाबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे
ग. मधेशी कोटाबाट
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव
घ. दलित कोटाबाट
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली
ङ.थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार
च. मुस्लिम कोटाबाट
२०.शाहजान खातुन