काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ ।साे पार्टीले समानुपातिकतर्फ ४ जनाकाे नाम सिफारिस गरेको हाे ।
पार्टीले आदिवासी जनजाति (पुरुष)तर्फ पूर्णप्रसाद लिम्बू, खसआर्यतर्फ अम्बिकादेवी संग्रौला, दलिततर्फ राधिका रम्तेल, मधेसीतर्फ रुवीकुमारी ठाकुरको नाम सिफारिस गरिएको उनले बताए ।
