काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा पूर्वसभामुख देवराज घिमिरे पराजित भएका छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे पूर्वउपसभामुख इन्दिराराना मगरसँग पराजित भएका हुन् ।
रास्वपाबाट उम्मेदवार बनेकी मगरले ५२ हजार ३०६ मत पाउँदा घिमिरेले ९ हजार ८०५ मत पाए ।