धनगढी । कैलाली २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।
कैलाली २ मा केपी खनाल र ३ मा जगतप्रसाद जोशी विजयी भएका हुन् ।
५ निर्वाचन क्षेत्र रहेको यहाँ निर्वाचन क्षेत्र नम्बर १ र ५ मा रास्पपाकै उम्मेदवार विजयी भईसकेका छन् । क्षेत्र नम्बर ४ मा रास्वपा नै अघि छ ।