काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह बालेन निर्वाचित भएका छन्।
बालेनले ६८ हजार ३४८ मत ल्याएर निर्वाचित भएका हुन् ।
एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले १८ हजार ७३४ मत ल्याए ।
यो संगै ओलीको राजनीति यात्रामा पहिलो पटक धक्का लागेको छ ।