काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । रास्वपाका तर्फबाट काठमाडौँका तीन वटा निर्वाचन क्षेत्रमा जित हात पारेको हो । जसमा रास्वपले काठमार्डाैँ निर्वाचन क्षेत्र १, ६, र ८ मा विजयी भएका हुन । जसमा १ बाट रन्ज’ न्यौपाने (दर्शना), ६ बाट शिशिर खनाल र ८ बाट बिराजभक्त श्रेष्ठ बिजय भएका हुन ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे। नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गरे।
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीलाई पछि पार्दै विजयी भएका हुन । श्रेष्ठले २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।
यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए भने राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएर तेस्रो स्थानमा सीमित भए।
अन्य १०७ स्थानमा अगडी रहेका उम्मेदवार र निर्वाचन क्षत्र
मनिष झा धनुषा – ३
उत्तमप्रसाद पौडेल
सुलभ खरेल रूपन्देही – २
सुलभ खरेल रूपन्देही – २
रुविना आचार्य मोरङ – ६
सन्तोष राजवंशी मोरङ – ४
रवि लामिछाने चितवन – २
गणेश पराजुली काठमाडौं – ७
सस्मित पोखरेल काठमाडौं – ५
पुकार बम काठमाडौं – ४
सुनिल के.सी. काठमाडौं – २
प्रमोदकुमार महतो महोत्तरी – १
धनञ्जय रेग्मी स्याङ्जा – १
बालेन्द्र शाह (बालेन) झापा – ५
राजीव खत्री भक्तपुर – २
सुरेशकुमार चौधरी बाँके – १
डा. लेखजंग थापा रूपन्देही – ३
रुकेश रञ्जित भक्तपुर – १
अरबिन्द साह बारा – ३
खगेन्द्र सुनार बाँके – ३
राजुनाथ पाण्डे काठमाडौं – ३
प्रदीप विष्ट काठमाडौं – १०
देवराज पाठक दाङ – १
दिपकराज बोहरा कञ्चनपुर – २
सोविता गौतम चितवन – ३
बदनकुमार भण्डारी काभ्रे – २
डोलप्रसाद अर्याल काठमाडौं – ९
सागर ढकाल गुल्मी – १
इन्दिरा राना मगर झापा – २
अच्युतम लामिछाने नुवाकोट – २
तोसीमा कार्की ललितपुर – ३
स्वर्णिम वाग्ले तनहुँ – १
खड्कराज पौडेल कास्की – १
आसिका तामाङ धादिङ – १
हरिप्रसाद भुसाल अर्घाखाँची – १
हरि ढकाल चितवन – १
गणेश पौडेल रौतहट – ४
राजन गौतम नवलपुर – १
कमल सुवेदी दाङ – ३
यज्ञमणि न्यौपाने मोरङ – १
आशा झा मोरङ – ५
आनन्दबहादुर चन्द कैलाली – ५
गणेश धिमाल बारा – १
कृष्णकुमार कार्की मोरङ – २
विपिनकुमार आचार्य दाङ – २
नरेन्द्र साह कलवार सर्लाही – ३
सीताराम साह सप्तरी – ४
तपेश्वर यादव सिराहा – ४
सागर भुसाल पर्वत – १
तौफिकअहमद खान रूपन्देही – ५
अशोककुमार चौधरी सुनसरी – ३
रहबर अन्सारी बारा – ४
जनक सिंह धामी कञ्चनपुर – १
नीतिमा भण्डारी (कार्की) सर्लाही – १
गोविन्द पन्थी गुल्मी – २
राजेशकुमार चौधरी रौतहट – १
दीपककुमार साह महोत्तरी – २
शिवशंकर यादव सिराहा – २
सोम शर्मा बाग्लुङ – २
सुनिल लम्साल रूपन्देही – १
कोमल ज्ञवाली कैलाली – १
ज्ञानेन्द्र सिंह महता कञ्चनपुर – ३
ताराप्रसाद जोशी डडेलधुरा – १
आशिष गजुरेल सिन्धुली – २
विमल पन्त पाल्पा – १
रविन महतो सर्लाही – २
शम्भुप्रसाद ढकाल झापा – ४
जगदीश खरेल ललितपुर – २
निशा डाँगी झापा – १
श्रीधर पोख्रेल बर्दिया – २
राजकिशोर महतो धनुषा – ४
शम्भुकुमार यादव सिराहा – ३
मनीष खनाल नवलपुर – २
पारशमणि गेलाल उदयपुर – १
विक्रम खनाल नवलपरासी – १
अमरेशकुमार सिंह सर्लाही – ४
रामाकान्तप्रसाद चौरसिया पर्सा – ३
गणेश कार्की मोरङ – ३
ठाकुर सिंह थारु बर्दिया – १
रमेशकुमार सापकोटा सुर्खेत – २
मोहनलाल आचार्य कपिलवस्तु – १
भरतप्रसाद पराजुली सिन्धुपाल्चोक – १
प्रकाश पाठक झापा – ३
बुद्धिप्रसाद पन्त (हरि) पर्सा – १
माधवबहादुर थापा पाल्पा – २
चन्दनकुमार सिंह बारा – २
श्रीराम न्यौपाने तनहुँ – २
प्रकाश गौतम मकवानपुर – १
प्रशान्त उप्रेती मकवानपुर – २
नरेन्द्रकुमार गुप्ता नवलपरासी – २
बब्लु गुप्ता सिराहा – १
कविन्द्र बुर्लाकोटी गोरखा – २
पुष्पा कुमारी चौधरी सप्तरी – १
सुशील खड्का बाग्लुङ – १
लालविक्रम थापा सुनसरी – २
सुशीलकुमार कानु पर्सा – २
उज्ज्वलकुमार झा महोत्तरी – ३
जगदीश खरेल दोलखा – १
रामविनोद यादव धनुषा – २
विक्रम तिमिल्सिना नुवाकोट – १
हरिमोहन भण्डारी बैतडी – १
गौरी कुमारी महोत्तरी – ४
टेकबहादुर शाक्य पर्सा – ४
खेमराज कोइराला कैलाली – ४
गोमा तामाङ सुनसरी – १
दीपककुमार साह सुनसरी – ४
रवीन्द्र पटेल रौतहट – ३