काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्।
उनले सामाजिक सञ्जालबाट सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समेत धन्यवाद दिएका छ्न्।
उनले निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिलाई पनि धन्यवाद दिएका छन्।
