काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जनाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको कार्कीको प्रशंसा गरेका हुन् । उनले भने,`हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।´