काठमाडौं । प्रधानमन्त्री सुशीला काकी र राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्।
भेटमा प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।