काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशपछि एक स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने र निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।
भक्तपुर-२ बाट स्वतन्त्र उम्मेदवारी दिएका आनन्द कार्की (राजीव) ले यस्तो घोषणा गरेका हुन् ।
हालै राजाको सम्बोधनमा सहमतिय प्रक्रियाबाट अगाडि बढेर मात्र निर्वाचन गर्नुपर्ने मनसाय व्यक्त गरिएको हुँदा उक्त सम्बाेधनप्रति सम्मान जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले बताएका छन् ।
.jpg)