काठमाडौँ । गायिका ज्योति मगरले निर्वाचनका लागि उम्मेदवारी दिएका पत्रकार, कलाकार र नयाँ उम्मेदवारहरूमाथि प्रश्न उठाएकी छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट उम्मेदवारी दिएका पत्रकार, कलाकार र नयाँ उम्मेदवारहरूमाथि प्रश्न उठाएकी हुुन् ।
सामाजिक सञ्जालमार्फत उनले देशलाई दीर्घकालीन निकास दिने स्पष्ट योजना वा भिजन नभएको उम्मेदवारहरू संसदको लोभमा राजनीतिमा होमिएको आरोप लगाएकी हुन् । उनले देशलाई दीर्घकालीन निकास दिनको लागि भिजन के छ भन्दै उनिहरुलाई प्रश्न गरेकी छन् ।
यस्तो छ स्टाटस