काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)नेपालबाट ८ जनालाई निष्कासन गरिएको छ ।
बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका हुन् । यादव संघिय सरकारका पूर्व खानेपानीमन्त्री हुन् ।
_NEVhtuxTzG (1).jpg)