काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन आयोगले सातै प्रदेशमा भएको निर्वाचन परिणाम सार्वजनिक गरेको छ। जसमा तीन पार्टीको गठबन्धनबाट चुनाव लडेका उम्मेदवार निर्वाचित भएका हुन्।


