जनकपुरधाम । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज नै सार्वजनिक गरिएको मतपरिणाम अनुसार एमालेकी महिलातर्फ रेखा झा र अल्पसंखयकतर्फ कांग्रेसका रञ्जित कर्ण,दलिततर्फ धर्मेन्द्र पासवान र अन्य कलष्टरतर्फ जसपाका महन्थ ठाकुर विजयी भएका हुन् ।