काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भोलि सोमबार सुदूरपश्चिम जाने भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ । चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर शनिबार फर्किएका थिए ।