काठमाडौँ । कांग्रेसको सभापतिमा निर्वाचित भएपछि पहिलो पटक गगन थापा कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।
शुक्रबार थापासानेपास्थित पार्टी कार्यालय पुगेका हुन् ।कांग्रेस पार्टी कार्यालयमा सभापतिको नेमप्लेट फेरिएको छ भने निवर्तमान सभापति शेरबहादुर देउवाको फोटो पूर्वसभापतिको सूचीमा राखिएको छ ।
पुस २७ देखि ३० गतेसम्म भएको कांग्रेस विशेष महाधिवेशनले गगन थापालाई सभापनि निर्वाचित गरेको थियो ।