काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन् ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् ।

उनीलाई रास्वपा नेता कार्यकर्ताहरूले स्वागत गरेका हुन् ।

घण्टीघर पुगेर वरिष्ठ नेताको रुपमा कार्यभार सम्हालेका छन् ।

